पु.समाचार

आठ जनामा देखियो कोरोनाः पुन परिक्षमा पनि देखिए ३९ पुग्ने

९ बैशाख काठमाडौं । उदयपुरमा थप ८ जनाको कोरोनाको पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अञ्चल अस्पलालमा पिसिआरमा कोरोना परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परिक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।

कोरेना को आशंका गरिएपनि पुनः परिक्षणपस्चात कोरोना भाईरस भए या नभएको एकिन हुने छ ।

उदयपुरको त्रियुग नगरपालीकास्थित मस्जिदमा ११ जना भारतिय र दुई जना नेपालीमा कोरोना पुष्टि भएपछि उनिहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलनगरी परिक्षण गर्दा ८ जनाको शंकास्पद रिपार्ट आएको कोशी अस्पतालका चिकित्सकले बताएका छन् ।

साथै पुनः परिक्षपछि मात्रै कोरोना संक्रमण भएन–भएको पुष्टि हुने छ ।