राजनीति

दुई अध्याधेशं सरकारको भ्रष्ट अनुहार छोप्ने पछ्यौरी हुन्, फिर्ता हुनैपर्छः नेता गुरुगं

८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले आज राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पाास भएका दुई अध्याधेशं सरकारको भ्रष्ट अनुहार छोप्ने पछ्यौरी भएको प्रतिकृया दिएका छन् । नेता गुरुगंले ती अध्याधेश भ्रष्ट सरकारलाई ज्ञात होस् ,यहि पछ्यौरी यो भ्रष्ट सरकारको गलाको पासो बन्न सक्ने चेतावनी दिएका छन् ।

उनले स्टाटस् लेख्दै खवरदार! ओ म्नीसँग सुटुक्क कमिशन खान नपाएको रिसले रन्थनिएर संबिधान कुल्चिन पाईंदैन। भन्दै कडा आक्रोश पोखेका छन् । आज सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले दुई बिधेयक पास गरेपछि नेता गुरुगंले कडा प्रतिकृया दिएका हुन् ।

नेता गुरुगंको स्टाटस्ः आजको अध्यादेश सरकारको भ्रष्ट अनुहार छोप्ने पछ्यौरी हो। तर भ्रष्ट सरकारलाई ज्ञात होस् ,यहि पछ्यौरी यो भ्रष्ट सरकारको गलाको पासो बन्न सक्छ। खवरदार! ओ म्नीसँग सुटुक्क कमिशन खान नपाएको रिसले रन्थनिएर संबिधान कुल्चिन पाईंदैन।