उर्जा

मन्त्री पुन भन्दछन्ः जरिवाना नलागेपनि अनलाईनबाट बिजुलीको बिल तिर्दिनुस्

६ चैत्र, काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले जेठ ७ गतेसम्म बिजुलीको बिल तिर्दा जरिवाना नलाग्ने बताएका छन् । उनले जैठ ७ गतेसम्म बिल तिर्दा जतिवाना नलाग्ने भएपनि सम्भव भएमा अनलाईन प्रबिधिबाट बिल तिर्न जनतालाई आग्रह गरेका छन् । उनले अनलाईनबाट बिल तिरेमा जोखिम कमी हुने भनदै त्यसका लागि अनुरोध गरेका छन् ।

मन्त्री पुन भन्दछन्ः जेठ ७ गतेसम्म बिद्युत महशुल तिर्दा पनि जरिवाना लाग्दैनर निर्णय र निर्देशन भइसकेकोछरतथापी, अनलाइनबाट तिर्न सक्नेले महशुल तिरेर प्राधिकरणको बित्तिय जोखिम न्युनिकरणमा सहयोगको लागि सबैमा अनुरोध गर्दछु ।