पु.समाचार

कारोनाको उपचार गर्ने राम्रा डाक्टर पुनलाई मन्त्रालयले गर्यो सरुवा

६ बैसाख, काठमाडौं । स्वास्थ्य मन्त्रालयले टेकु शुक्रराज ट्रापीकल अस्पतालका डाक्टर शेरबहादुर पुनलाई सरुवा गरेको छ । मन्त्रालयका प्रशामशन प्रमुख रघुराम बिष्टले कोरोना संक्रमणसम्बन्धी नाम कहलिएका डाक्टर पुनले मन्त्रालयले मौखिक रुपमा बोलाउँदा नआएका कारण उनलाई मन्त्रालय सरुवा गरिएको जानकारी दिए ।

मन्त्रालयले सरुवा रोग सम्बनधी बिशेषज्ञका रुपमा रहेका डा पुनले मिडियामा बिबादास्पद अभिब्यक्ती दिएकाले उक्त कुरा बुझ्न मन्त्रालय तानिएको र आवश्यक परे उतै रिफर गरिने जनाएको छ ।