समाचार

बहराईनमा कोरोना संक्रमीत नेपालीको संख्या ४९ पुग्यो

बैशाख ६ काठमाडौं । चीनको उहानबाट फैलिएको कोरोना माहामारीले विश्वलाईनै आक्रान्त पारेको छ । बिश्वका विभिन्न मुलुकमा कोरोना संक्रमीत र मृत्यु हुने नेपालीको संख्या थपिँदै गएको छ ।

बहराईनमा पछिल्लो समय २७ जना नयाँ संक्रीत देखिएको बहराईन स्थित नेपाली दुतावासले पुष्टि भएको छ । पछिल्लो समय २७ जनामा नयाँ संक्रमण देखिएसंगै बहराईनमा संक्रमीत हुने नेपलीहरुको संख्या ४९ पुगेको दुतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

रोजगारीको शिलसिलामा उक्त मुलुकमा गएका नेपालीमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपालीहरु त्रसित बनेका छन् ।

साथै बराईनमा हालसम्म १ हजार वढीमा संक्रमण देखिएको छ । त्यसमधय ३ जनाको अवस्था गम्भिर गरेको नेपाली दुतावासले जनाएको छ ।