आर्थिक

सांग्रीलाले लकडाउनमा यसरी गर्दैछ शाखा कारोबार

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आजदेखी बैशाख ३ गतेसम्म काठमाडौं उपत्यका लगाएत बाहिरी जिल्लामा दैनिक २ घण्टा आफ्नो सेवा सुचारु गर्ने भएको छ ।

बैंकले आज सुचना जारी गर्दै लकडाउनको अवधिभर उपत्यका लगाएत बाहिरी जिल्लाका विभिन्न शाखाहरुबाट बिहान ११ भजे देखी दिउँसो १ बजेसम्म विभिन्न बैंकिंग कारोबार गर्ने भएको छ । लकडाउनका कारण आफ्ना ग्राहकहरुमा परेको असुविधलाई मध्यनजर गर्दै उक्त बैंकले यस्तो निर्णय गरेको हो ।

यसै क्रममा आज काठमाडौं उपत्यकाभित्र कमलादी, भक्तपुर,टोखा, काठमाडौंमा र उपत्यका बाहिर रामबजार पोखरा–कास्की, बिर्तामोड–झापा, बट्टटर–नुवाकोट, राँझा–बाँके, जुम्ला–हुम्ला तेसैगरी जोमसोमको मुस्तागं, चीतवनको टाँडी, सिरहाको लहान, बाँकेको खजुरा, बैतडीको पाटन, तनहुँको दुलेगौंडा,बुटवलको रुपन्देही, गोरखाको गोरखा, दाङको लमही लगाएतका शाखाहरुबाट आफ्नो सेवा दिएको छ ।

यस्तै अन्य दिनमा बैंकले पनि काठमाडौं उपत्यका लगाएत बाहिरी जिल्लाहरुमा निम्न शाखाहरुबाट आफनो सेवा दिने छः