राजनीति

सम्बोधनको टिप्पणीसहित गगनले सोधे प्रधानमन्त्रीलाई यस्ता ११ प्रश्न

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको देशबासीका नामको सम्बोधनमा १ज्ञ वटा प्रश्न तेस्र्याएका छन् । बारम्बार प्रधानमन्त्री ओली, स्वास्थ्य मन्त्रालय कोरोना समितिलाई सललाह दिईरहेका नेता थापाले ११ बुंदे प्रश्न र कर्यौ उपप्रश्नहरु सोधेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थय सामाग्री खरिद अनियमीतताको बारेमा नबोलेको, जनतालाई स्वतन्त्रता वा जिवनमा रोज्न लगाएको, प्रजातन्त्रमा गरिने बिरोधलाई बेमौसमी बाजा भनेको लगायतका कुराहरुको दमदार प्रश्न सोधेका छन् । उनले साँसद बन्द भएको भएपनि आफूले संसदमा राखेको जसरी नै उक्त प्रश्नहरु राखेको बताएका छन् ।