पु.समाचार

लकडाउन बढ्यो बैसाख ३ सम्म अनि नयाँ गभर्नरमा अधिकारी नियुक्त गरिए

काठमाडौं । आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन अबधी बैंसाख ३ गतेसम्मलाई सार्ने निर्णय गरेको छ । त्यस्तै मन्त्री परिषद बैठकले नयाँ गभर्नरमा माहाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

एक मन्त्रीका अनुसार केहीदिन अगाडी बसेको मन्त्रीपरिषद बैठकले २५ गतेसम्मलाई लकडाउन अबधी राखेको भएपनि समयाबधी बढाएको हो । गभर्नरका लागि पचिल्लो समयमा चिन्तामणी सिवाकोटीसशित तीनजना प्रतिष्पर्धामा थिए ।