आर्थिक

सनराइज बैंकद्वारा रुकुमको मुसिकोटमा पीपीई हस्तान्तरण

चैत २२, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा सातै प्रदेशमा सुरक्षाका विभिन्न सामाग्रीहरु वितरण गर्ने बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरिएको छ ।

सो सहयोग सामग्री आज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद जनार्धन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका छन् । उक्त सहयोग सामाग्रीमा १० थान एएभ्, १००० थान ःबकप, क्बलष्तष्शभच, एगकिभ इहष्mभतभच र न्यिखभक रहेका छन् ।
हालसम्म सन््राइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी एएभ् उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।