आर्थिक

स्मार्ट डोकोबाट अर्डर गर्नुस निःशुल्क १० माक्स पाउनुहोस्

काठमाडौं । स्मार्टडोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्नेछ र सेलपे मार्फत लेनदेनगर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिनेछ ।

हालको विश्वव्यापी स्वास्थ्य संकट कोरोना भाइरसको महामारी स्थितिमा जहाँ सम्पूर्ण राष्ट्र बन्द छ, स्मार्टडोको एक अनलाइन शपिङ्ग मेगा स्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरिसकेको छ ।

सरकारले विश्वव्यापी स्वास्थ्य संकटको घडीमा घरमै सेल्फ् आइसोलेसनमा बस्न निर्देशन दिएको छ र सर्वसाधारणलाई दैनिक उपभोग गर्ने अत्यवश्यक वस्तुहरु खरिद गर्न पनि असहज भएको छ ।

यद्यपि अब व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयरप्यूरिफायरहरू र अन्यआवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् ।हाल डिलिभरी काठमाडौं उपत्यका भित्रमात्र रहेकोछ । वर्तमान परिस्थिति र दैनिक आधारभूत वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै, स्मार्टडोकोले “आवश्यक वस्तुहरूबाहेक अरूकुनै पनि सामान बिक्रि वितरण गर्ने छैन। ग्राहकहरूले अफ्नो कम्प्युटर वा ल्यापटप मार्फत धधध।कmबचतमयपय।अयmमा लगइनगर्न सक्नेछन् । र ब्लमचयष्म वा क्ष्इक् बाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरीअर्डर बमोजिमहोम डेलिभरीको सुविधापाउन सक्नेछन् ।

स्मार्टडोको डेलिभरीमानगद र कार्ड बाहेक सेलपे र ई–सेवामार्फत कारोबारगर्न मिल्नेछ ।स्मार्टडोको बाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्पमार्फत त्तच् ऋयमभ क्अबलगरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन् ।

स्मार्टडोकोबाट अर्डर गर्नुहोस्, घरमै बस्नुहोस, सुरक्षित रहनुहोस् !