आर्थिक

नेपाल चेम्बर अफ कमर्सद्धारा ट्राफिक प्रहरी र टेकु हस्पिटललाई माक्स हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरिएको छ ।

यसका साथै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा टेकु हस्पिटलका डाक्टर राजेश शाहलाई १ हजार माक्स पनि हस्तान्तरण गरिएको छ ।