पु.समाचार

कतारबाट फर्किएका एकजनामा फेरी भेटियो कोरोना संक्रमण, स्रक्रमित पुगे ६ जना

काठमाडौं । कतारबाट फर्किएका बाग्लुङका एकजनामा कोरोना भाईरसको संक्रमण फेला परेको छ । स्वास्गथय मन्त्रालयका प्रवक्ता विकस देब्कोटाले उक्त कुरा पुष्टी गरेका छन् । यससंगसंगै कोरोना भाईरस संक्रमितको संख्या ५ जना पुगेको छ ।

कोरोना संक्रमण रोक्न सरकारले केहीदिनबाट लकडाउन गरेको छ भने संकमणबाट जोगिन सरकारले गरेको लकडाउनलाई जनताले स्वीकार गरी आ–आफ्नो घरमा बसेका छन् । छैटौं संक्रमित कुन अस्पतालमा उपचाररत छनर त्यो भने खुलाईएको छैन ।