आर्थिक

कोरोना संक्रमण रोकथाम कोषमा सेन्चुरीको ८५ लाख

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाममा सहयोग पु¥याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट ८५ लाख प्रदानगर्ने भएको छ।

सहयोग अन्र्तगत हरेक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रिय सरकारलाई ५० लाख सम्बन्धित कोषमा प्रदानगर्ने बैंकले जनाएको छ ।