राजनीति

सीमाका नेपाली लुकी छिपी पसे झन जटिल, सरकार सचेत् होस्ः डा महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले भारतबाट नेपालमा फ़र्कने क्रममा सिमामा अलपत्र परेका नेपालीहरूलाई सिमामा रोकेर भारतलेनै सीमामा त्रगबचबलतष्लभ गरेर राखोस भन्ने सरकारी सोच ग़लत भएको बताए्का छन् ।

उनले आफ्नो देशभित्र फर्कन आतुर नेपालीहरू लुकी छिपी पनि पस्ने सम्भावना भएको हुँदा झन सक्रमण फ़ैलन सक्ने शंकालाई गम्भीर रुपमा हेर्दै नेपालको सीमा भित्र quarantine क़ो बंदोबस्तगरी सीमाबाट quarantine स्थल सम्म बस्मा राखी ल्याउने काम सरकारले गरोस भन्ने सल्लाह दिएका छन् । उनले नेपाली नागरिकको सुरक्षा नेपालले नै गर्नुपर्ने भन्दै त्यसका लागि सरकारले चलाख भएर लाग्नुपर्ने डा महतको तर्क छ ।

उनले भनेका छन्, भारतबाट नेपालमा फ़र्कने क्रममा सिमामा अलपत्र परेका नेपालीहरूलाई सिमामा रोकेर भारतलेनै सीमामा quarantine गरेर राखोस भन्ने सरकारी सोच ग़लत हो।
हाम्रो नागरिकको देखभाल हामीले गर्नु पर्छ। बरु नेपालको सीमा भित्र त्रगबचबलतष्लभ क़ो बंदोबस्तगरी सीमाबाट त्रगबचबलतष्लभ स्थल सम्म बस्मा राखी ल्याउने काम सरकारले गरोस। नत्र आफनु देशभित्र फर्कन आतुर नेपालीहरू लुकी छिपी पनि पस्ने गर्दा झन सक्रमण फ़ैलन सक्छ।

डा। प्रकाशशरण महत