राजनीति

आफू र टिमलाई सम्पर्क गर्न आग्रह गर्दै नेता जोशी भन्छन्ः कठिन चुनौतीको सामना गर्न तयार छु

काठमाडौं । नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य एवं पुर्बमन्त्री नविद्रराज जोशीले कोरोना भाईरसबाट कसैलाई समस्या भएमा आफूसहितलाइ सम्पर्क गर्न आग्रह गर्दै नम्बर र नामहरु दिएका छन् । उनले बिज्ञप्ती जारी गर्दै उक्त कुरा भनेका हुन् । उनले बिज्ञप्तीम भनेका छन्ः

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिइसकेको वर्तमान परिस्थितिमा हाम्रो मुलुकमासमेत यसका विरामीहरु परिक्षणबाट देखा परेका छन् यसलाई नियन्त्रण गर्न अत्यन्त जरुरी छ । विश्वस्वास्थ्य संगठन, वैज्ञानिक डाक्टरले तोकेका आचारसंहिता पालना गर्न सबैलाई अनुरोध गर्दछु ।आफुले निरन्तर हात धुने स्यानिटाई गर्ने कडाइका साथ सामाजिक दूरी कायम गर्ने एवम् घरमानै सुरक्षित भएर बस्नु हाम्रो कर्तव्यपनि हो ।हामी अफ्ठ्यारो परिस्थितिमा छौ यो  चुनौती सामना गर्न  हामी सबैको बलियो आत्मविश्वास र प्रतिबद्धता आवश्यक छ । यस अवस्थामा सक्दो सहयोग एकले अर्कालाई गर्नु हाम्रो जिम्मेवारीपनि हो ।यसक्रममा हामीले सक्ने सहयोगका निम्ति म र हाम्रा साथीहरू तत्पर रहेका छौँ ।यसर्थ हामीले हाम्रो सम्पर्क सूत्र दिएका छौँ ।

यो कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न म र हाम्रो पार्टी नेपाली काँग्रेस सदैव तत्पर रहेको कुरा स्पष्ट पार्दछु ।

यस प्रतिकूल अवस्थामापनि  अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी साथै हामी आमजनतालाई सुसूचित र समाचार सम्प्रेषणका निम्ति खट्नुहुने पत्रकारिता क्षेत्रसँग सम्बद्ध   सम्पूर्णजनप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

म  नेपाल सरकारलाई धेरै मुलुका धेरै स्थानहरुमा विश्वसनीय स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन आग्रह गर्दछु । साथै यश काममा सम्मेलित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीको व्यक्तिगत सुरक्षाको उचित प्रबन्धगर्न जोडदारमाग गर्दछु ।

विदेशमा रहनुभएका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको  अवस्था र सुरक्षामा समेत ध्यान दिँदै विदेशस्थित हाम्रा दूतावासहरुलाई अझ प्रभावकारी बनाउन सरकारसँग हार्दिक आग्रह  गर्दछु । 
लकडाउनका कारण हाम्रो मुलुकका श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन समेत कठिन भएकाले तत्काल राहत प्याकेज घोषणाका निम्ति  नेपाल सरकार समक्ष पुनः माग गर्दछु । 
लकडाउनको यस कठिन परिस्थितिमा समस्या उत्पन्न भएमा हामीबाट हुनसक्ने सहयोगकालागि सम्पर्क गर्नुहोला

उनले दिएका सम्पर्क व्यक्तीहरुका नामहरु:-

नविन्द्रराज जोशी:9851032097
राजुराज जोशी :9851083387 मेयर उम्मेद्वार कामनपा
राज्यलक्ष्मी श्रेष्ठ :9851237767 संविधानसभा सदस्य 
कृष्णा अमात्य :9803173663 संविधानसभा सदस्य 
मोहनबहादुर बस्नेत: 9851044357मेयर ,नागार्जुन नपा
देवरत्न डंगोल :9851103607 प्रदेशसभा सदस्य उम्मेद्वार 
राजेश श्रेष्ठ :9841219141 क्षेत्रीय सभापति काठमाडौ क्षेत्र नं८
रोमेल श्रेष्ठ :9851008856 जिल्ला सहसचिव नेका काठमाडौं 
केदार मानन्धर :9851039067 नगर सभापति नेका नागार्जुन नपा
काठमाडौँ महानगरपालिका वडानं१३ 
सुरेन्द्र मानन्धर :9841285378 सभापति नेका
रमिला श्रेष्ठ :9851243050
पुष्कर पाण्डे :9841515418
दशरथ रिसाल:9851022906
किरण जोशी:9851021143
काठमाडौं महानगरपालिका वडा नं१५
राजु खरेल:9851206428 सभापति नेका
अमिन पाण्डे : 9841246827
सुदर्शनमान सिंह :9741001610
काठमाडौं महानगरपालिका वडा नं१९
शशिलाल श्रेष्ठ :वडाध्यक्ष: 9851279919
रेणु शाही : वडासदस्य 9840177842
मधुसूदन प्रधान :  ”     9841254696
चन्द्रमान डंगोल :   ”   9851068655
सृजन झा:9851006606
काठमाडौं महानगरपालिका वडानं२०
राजेन्द्र मानन्धर : वडाध्यक्ष : 9851279920
रसेल श्रेष्ठ : वडा सदस्य : 9841216976
शोभा मानन्धर : ”        : 9841186503
अनीष रञ्जित :”   
काठमाडौं महानगरपालिका वडा नं२३
लक्ष्मण मानन्धर : 9841908223(सभापति )
नविनमान श्रेष्ठ : 9841205137 
कञ्चना हरिजन :9803509713
रिता माथेमा      : 9841992677
काठमाडौं महानगरपालिका वडा नं२४
विनोद राजभण्डारी 984120094 सभापति 
अमूल्य स्थापित: 9841668743
नागर्जुन नगरपालिका वडा नं ४
लक्ष्मीराज शर्मा : 9841415809 सभापति नेका
नागार्जुन नगरपालिका वडा नं५ 
निर्मल खनाल : 9851077462सभापति नेका
नेपाल तरुण दल :अनिरुद्ध प्रधान:9849986161
नेपाल महिला संघ:ज्योत्सना सिन्धुराकार9841238883
नेपाल विद्यार्थी संघ: शेषनारायण महर्जन :9841317283