पु.समाचार

संग्रौला कड्किएः मजदुर/बेरोजगारीलाई राहत बाँड भनेको, घुस/कमिशन मागेको हो र?

काठमाडौं । लेखक तथा बुद्धिजिवी खगेन्द्र्र संग्रौलाले संग्रोलाले चारैतिरबाट लकडाउनमा भोकै रहेका दशौँ लाख बेरोजगार श्रमिक तथा बेरेजगारलाई राहत प्याकेज ल्याऊ भनेर चौतर्फी आवाज उठ्दा पनि कम्निष्ट उर्फ जनताको सेवक हुँ भन्ने सरकार मृतबत् मौन हुनु दुर्भाग्य भएके बताएका छद्धन् । उनले सामाजिक स१जमल ट्वीटरमा ट्वीट गर्दै घुस र कमिशनको पैसो बाँड भनेको होइन। सरकारी कोषको पैसोले सहयोग गर्न सरकाले किन दाँतबाट पसिना चुहाएको होला ? भनि सरकानरलाई प्रश्न गरेका छन् ।

उनले ट्वीटरमा भनेका छन्ः लक डाउनकालमा दशौँ लाख बेरोजगार श्रमिक भोकै छन्। तिनलाई राहत प्याकेज ल्याऊ भनेर चौतर्फी आवाज उठ्दा पनि कम्निष्ट उर्फ जनताको सेवक हुँ भन्ने सरकार मृतबत् मौन छ। घुस र कमिशनको पैसो बाँड भनेको होइन। सरकारी कोषको पैसोले सहयोग गर्न सरकाले किन दाँतबाट पसिना चुहाएको होला ?