समाचार

गोली लागी हवल्दार पौडेलको मृत्यु

स्याङ्जा । स्याङ्जा हरिनाश गाउँपालीका २, चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारको गोली लागी मृत्यु भएको छ ।

थप बिबरण आउन बाँकी भएपनि पोखरा महानगरपालीका ६ घर भएका रबीन्द्र पौडेलको गोली लागि निधन भएको उनका काका मृतकका काका सुर्य पौडेलले पुष्टी गरेका छन् । प्रहरीले जिल्ला प्रहरीबाट घटनाबारे थप अनुसंधान गर्न खटाएको बताईएको छ ।