सामाजिक सञ्जाल

गुरुङ भावुक हुँदै भन्छन्, ‘बाँच्यौं/बचाउन सक्यौं भने राजनीति गर्दै गरौंला, तीन करोड नेपाली एकजुट होऔं’

काठमाडौं । काँग्रेस नेता धनराज गुरुङले देश कोरोनाको भयङ्कर त्राशदीमा भएका बेला ३ करोड जनता एक भएर कोरोना बिरुद्व लड्नुको विकल्प नभएके बताएका छन् । उनले, ‘बाँच्यौं र बचाउन सक्यौं भने राजनीति गर्दै गरौंला। तर सहि सुझावलाई सत्ता पक्षले राजनीति भन्ठान्ने र प्रतिपक्षले सरकारमा भाग खोज्ने प्रबृत्तिले कोरोनालाई पराजित गर्न सकिन्न’ भनेका छन् ।

उनको स्टाटस्ः देश कोरोनाको भयङ्कर त्राशदीमा छ। यतिखेर ३ करोड जनता एक भएर कोरोना बिरुद्व लड्नुको विकल्प छैन। बाँच्यौं र बचाउन सक्यौं भने राजनीति गर्दै गरौंला। तर सहि सुझावलाई सत्ता पक्षले राजनीति भन्ठान्ने र प्रतिपक्षले सरकारमा भाग खोज्ने प्रबृत्तिले कोरोनालाई पराजित गर्न सकिन्न। होस् पुर्याऔं।