पु.समाचार

प्रधानमन्त्री ओली महाराजगंज शिक्षण अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । शरिरमा असहज परिस्थिति आएपछि उनलाई महाराजगंज शिक्षण अस्पताल भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

केही समय अगाडीमात्र डिस्चार्ज भएका प्रधानमन्त्ती ओलीलाई डाक्टरहरुले भेटघाट कम गर्न र बढी धपेडी नगर्न सल्लाह दिएका थिए । प्रधानमन्त्री कोरोना संक्रमणले बिश्वभर आतंक फैलाएपछि नेपालमा पनि लक डाउन गरेको अवस्थगामा ब्यस्त भएपछि असहज महशुस गरिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।