अन्तर्राष्ट्रिय

कोरोना स्रक्रमीत ९७ बर्षिया महिला भईन् निको, सुखद समाचार

चैत्र १३, दक्षीण कोरिया । बुढाबुढीलाई बढी संक्रमणले छुन्छ भन्ने तथ्य गलत सावित भएको छ । दक्षीण कोरियामा एक ९७ बर्षिया महिलामा देखा परेको संक्रमणलाई सम्मानित महिलाले जितेकी छन् ।

उनी निको भएको बीबीसी समाचारले बताएको छ । यसअघि एक १०० बर्षिया पुरुष सक्रमण मुक्त भएको चीनले बताएपनि महिलामा अहिलेसम्म सबैभन्दा बढी उमेरकी उनी बनेकी छन् ।

योन्हाप न्यूजलाई उदृत गर्दै बीबीसीले बताएपनि पुरा बिबरणहरु भने दिएको छैन ।