आर्थिक

भाटभटेनीले एक करोड बुझायो, अध्यक्ष गुरुङ आफैं उपस्थिति भई गरे चेक हस्तान्तरण

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आज कोरोना कोषमा एक करोड सहयोग गरेको छ । कोषमा सुपरमार्केटका अध्यक्ष मिन बहादुर गुरुङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उनले रकम हस्तान्तरण गर्न जाँदा आफैं गएर आजको चेक बुझाएका हुन् ।