सामाजिक सञ्जाल

स्वास्थ्य निकाय र विज्ञको सल्लाह मानौं, कोरोना संक्रमणबाट बचौंः नेता रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य, सुदुरश्चिम संयोजग तथा पुर्व गृहमन्त्री भिम रावलले कोरोना माहामारीका बेला आफु बर्ची अरुलाई पनि बचाउन अपिल गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत नेता रावलले संकटका बेला पारस्परिक सहयोग गर्ने नेपाली चरित्र देखाउनु पर्नेबताएका छन् ।

उनले देश र जनताको सुरक्षा र मानवजातिको रक्षाकालागि सक्दै सहयोग गर्नसबैमा अपील गरेका छन् । साथै उनले व्यक्तिगत सरसफाई र सुरक्षाका लागि स्वास्थ्य निकाय र वित्रले दिएको सल्लाह र निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

उनको ट्वीटः कोरोना भाइरसको माहामारीबाट आफु बचौं अरूलाई बचाअ‍ौं । संकटको बेला पारस्परिक सहयोग गर्ने नेपाली चरित्र देखाअ‍ौं । देश र जनताको सुरक्षा र मानवजातिको रक्षाका लागि सक्दो योगदान गरौं । व्यक्तिगत सरसफाइ र सुरक्षाका लागि स्वास्थ्य निकाय र विज्ञले दिएका सल्लाह र निर्देशन पालना गरौं ।