समाचार

निबर्तमान मन्त्री बाँस्कोटाले एकमहिनाको तलव सहयोग गर्ने गरे घोषणा

काठमाडौं । निबर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आफ्नो एक महिनाको तलव कोरोना संक्रमण रोकथाम कोषमा सहयोग गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उनको प्रतिनिधि सभा साँसद पदको आउने तलब बापतको रकम सहयोग गर्ने बताएका हुन् । ७० करोड कमिशनको आरोप लाग्दै अडियो बारिएपछि पदबाट राजीनामा दिएका बाँस्कोटाको घरमा केहीदिन अगाडी बम बिष्फोट गराईएको थियो । उनले जसले जे सुकै भनेपनि आफूले मानवीय कार्यमा सहयोगगर्ने बताएका छन् ।

उनकाने स्टाटस्ः जस्ले जसरि लिउन त्यो उनको आग्रह वा बुझाईको सिमा भित्रको विषय हो तर मेरो एक महिना को तलब कोरना बिरुध्दको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।