पु.समाचार

फ्रान्सबाट नेपाल आएकी एक महिलालाई कोरोना लागेको पुष्टी

काठमाडौं । फ्रान्सबाट नेपाल आएकी एक नेपाली नागरीकलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । स्वस्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त कुराको पुष्टी गरेको हो । स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले कोरोना संक्रमण लागेकी उनी कतार हुँदै ४ गते काठमाडौ अँएकी थिईन् ।

बिभिन्न मुलुकबाट नेपाल आएकी ६०० जनाको स्क्रिनिगं गर्ने क्रममा उनको पोजेटिभ भेटिएको बताईएको छ । नेपालमा कोरोना स्रक्रमीतको संख्या २ पुगेको छ ।