सामाजिक सञ्जाल

कोरोनाबाट बच्न १४ दिन पुरैै नेपाल ‘लक डाउन’ गरौंः प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले १४ दिन पुरै नेपाल लक डाउन गर्न आग्रह गरेका छन् ।
धेरै देशका जनताले हेलचेक्राई गर्दा कोरोना भाइरस फैलिएको भन्दै उनले सचेत हुन पनि आग्रह गरेका छन् । उनले भाईरसलाई हेलचेक्राई गर्दा यो भाईरस धेरै फैलिएको र धेरै मान्छे संक्रमित भएको देखिन गएको छ तसर्थ म नेपाल सरकारसँग विनम्र पुर्बक आग्रह गर्दछु भनेका छन् ।

धेरै देशका जनताहरुले कोरोना (कोभिड१९) भाईरसलाई हेलचेक्राई गर्दा यो भाईरस धेरै फैलिएको र धेरै मान्छे संक्रमित भएको देखिन गएको छ तसर्थ म नेपाल सरकारसँग विनम्र पुर्बक आग्रह गर्दछु कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन गरौं नेपाली जनतामा जुन त्रास छ त्यो हटाउँने तर्फ हामी सबैले एक हौ र सरकारलाई साथ दिऊ १झ, पौडेलले फेसबुकमा लेखेका छन् ।

उनको स्टाटस्

धेरै देशका जनताहरुले काेराेना ( #काेभिड१९)भाईरसलाई हेलचेक्राई गर्दा याे भाईरस धेरै फैलिएकाे र धेरै मान्छे संक्रमित भएकाे देखिन गएकाे छ तसर्थ म नेपाल सरकारसँग विनम्र पुर्बक आग्रह गर्दछु कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन गराैं नेपाली जनतामा जुन त्रास छ त्याे हटाउँने तर्फ हामी सबैले एक हौ र सरकारलाई साथ दिऊ !!!
#stayathome