पु.समाचार

बिरगंजका ब्यापारी रुगंटालाई पटनामा कोरोना नभएको पुष्टी (प्रमाणसहित)

९ चैत, काठमाडौं । बिश्वब्यापी माहामारीको रुपमा रहेको कोरोनाले गर्दा अहिले नेपालमा पनि धेरै प्रभाव परेको देखिन्छ। उक्त माहामारीबाट बिश्वमा १३ हजार भन्दा बढीको ज्यान गईसकेको छ भो दुईलाख भन्दा बढी मानिसहरु प्रभाबित भएका छन् ।

भारतीय मिडियाहरुले उनलाई कोरोना सक्रमण भएको बताएपनि अस्पतालले उनलाई कोरोना संक्रमण भएको प्रमाणीत भईनसकेको बताएका भनिएपनि शिबकुमार रुगंटालाई कोरोना संक्रमण नभएको अस्पतालले पुष्टी गरेको छ । नेपालमा पनि बिभिन्न मिडियाहरुले फरक फरक प्रकारका समाचारहरु प्रशारण गर्नाले जनमानसमा भ्रम श्रृजना भएको अवस्थामा उक्त रिपोर्टपछि ढुक्क भएको छ ।

प्रमाणका रुपमा रिपोर्ट