स्वास्थ्य

कोरोना भाईरस सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं ।  हाल विश्व मा फैलिईरहेको कोरोना भाईरस ९कोभिड(ज्ञढ० को जोखिमलाई मध्यनजर राखि चैत्र ४ गते र ५ गते जंगी अड्डा परिसरमा नेपाली सेनाका विभिन्नड युनिटहरुमा कार्यरत सकलदर्जालाई सहभागी गराई संचालन गरिएको कोरोना सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न् भएको छ ।

जंगी अड्डा परिसरमा अस्थायी टेन्टहरु खडा गरी नेपाली सेनाका ९छण् जना स्वास्थ्यकर्मीहरु तथा विभिन्न युनिटहरुमा कार्यरत ज्ञघज्ञ जना गरी जम्मा ज्ञडज्ञ जना० सकलदर्जा सहभागी गराई संचालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा कोरोना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गर्नुको साथै Quarantine Set up, Water Purification, Waste Management, Electric & Plumbing Management, Field Latrine, Infection Prevention & Control तथा कोरोना विरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैदान्तिक तथा व्यवहारिक ज्ञान दिलाईएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार छद्ध वटा टेन्ट खडा गरी ९ वटा Cluster मा विभाजन गरी प्रत्येक टेन्टमा द्द २ जना व्यक्ति रहने गरी तयार गरिएको थियो ।

सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई कोरोना भाईरस ९कोभिड(ज्ञढ० सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरी आवश्यकता बमोजिम स्थानीय स्तरमा Quarantine Camp Set up गरी Infection Prevention & Control सम्बन्धि कार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

नेपाल सरकारको निर्णय बमोजिम कोरोनाको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको छ ।