विचित्र संसार

बाघको पीडा: आफ्नो प्रेमिका खोज्न २ हजार किमि यात्रा

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ । बाघले पनि आफ्नो साथीलाई खोज्न हिडेको छ भन्ने कुरा सुन्दा तर यो वास्तविक घटना हो । बाघले आफ्नो साथीको खोज्नको लागि २ हजार किलोमिटरको यात्रा गरेको छ । बाघले आफ्नो प्रेमिकाबाट छुटेपछि उसले आफ्नी जोडी बघिनीको खोजी गर्न थाल्यो । बाघले नहर, खेत, जंगल, सडक पार गर्दै प्रेमिका खोज्ने काम तीव्र पार्‍यो । यस अवधिमा उसले थकान वा पीडाको कुनै वास्ता गरेन । उक्त बाघ दिउँसो आराम गर्‍थ्यो र रातभर प्रेमिकाको खोजिमा निस्कन्थ्यो ।