मनोरञ्जन

‘एकचोटी आइदेउन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको ‘एकचोटी आइदेउन’ सार्वजनिक भएको छ । यस गीतमा एरेन्जसमेत संगीतकार प्रधानकै रहेको छ । रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बुको अभियान देख्न सकिन्छ ।

निसान घिमिरे कस्यपले निर्दशन गरेको भिडीयोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको छ । भिडीयोको सम्पादन समेत निर्दशक घिमिरेले नै गरेका छन् ।
[youtube https://www.youtube.com/watch?v=Et19IS-tYAY]