राजनीति

वाईडबडी भ्रष्टचार काण्डमा जुनसुकै व्यक्ति सहभागी भएपनि छुट पाउनु हुँदैनः नेता नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधबकुमार नेपालले वाईडबडी भ्रष्टचारमा संलग्नलाई कारबाहि हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितीले आज आयोजना गरेको छलफलमा नेता नेपाललले यस्तो बताएका हुन् । नेपालले समितिको जारी बैठकमा अहिले यसबारे आफ्नो धारणा राखिरहेका छन् ।

नेता नेपालले वाईडबडी काण्डमा संलग्न जोसुकै व्यक्ति भएपछी छोड्न नहुने बताएका हुन् । नेपालले वाईडबडी खरिदमा देखादेअी भ्रष्टचार भएको उनको दाबी समेत छ ।