तस्विरहरु

डा कोईराला, गगन, अर्जुननरसिंहसहितले यसरी मनाए आजको होली (तस्विरहरु)

काठमाडौं । सोमबार काठमाडौं उपत्यका लगायत पहाडी र हिमाली जिल्लाहरुमा नेपालीहरुले रङहरुको पर्व होली मनाए । यस्तै आज मंगलबार पयिन तराई लगायत बिभिन्न स्थानमा नेपालीहरुले होली पर्व मनाएका छन् । होली पर्व कोरोना भाईरसको संक्रमणका कारण उल्लासमय नभएपनि आ–आफ्नो तरीकाले होली पर्व मनाएका छन् । बिभिन्न स्थानमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईराला, अर्जुननरसिंह केसी, काँग्रेस युवा नेता गगन थापा लगायतका सर्बसाधारणले पारिवारिक, कार्यकर्ता तथा सार्थीभाईमाझ मनाएको आजको होली पर्वका केही तस्विरहरुः