तस्विरहरु

कलाकार, राजनीतिज्ञ र सर्बसाधारणमा कोरोनाको त्रासकाबीचको होली (तस्विरहरु)

काठमाडौं । यसपटकको होली पहिले जस्तो नरहेको त सबैलाई थाहै छ । तैपनि सरकारको आज पहाडी र हिमाली क्षेत्रमा बिदा दिएको छ । आज बिदाको सदुपयोग गर्दै र बिश्व नै कारेना भाईरसको स्रक्रमणका कारण आक्रान्त भईरहेका बेला परिवार वा साथीभाईमा सामान्य रुपमा कलाकार, राजनीतिज्ञ, बैंकर तथा सर्बसाधारणले आआफ्नो तरिकाले होली मनाएका छन् । उनीहरुले सामाजिक सञ्जालमा होली मनाएपछि तस्विरहरु सार्बजनिक गरेका छन् । उनीहरुको तस्विरः