अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाको स्रक्रमणबाट ६ जनाको निधन, नेपालीहरु सुरक्षीत !

एजेन्सी, न्युयोर्क । संयुक्त राजय अमेरिकामा कोरोना भाईसको संक्रमणबाट ६ नागरिकको निधन भएको पुष्टी भएको छ ।

चीनसहित बिश्वभर ०९१ वटा मुलुकमा कोरोना भाईसको संक्रमणबाट गुज्रीररहेका बेला बिश्वको महाशक्ती राष्ट्र अमेरिकामा अहिलेसम्म उक्त भाईरसबाट ६ जनाको निधन हुँदै वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा कोरोना भाईरसको संक्रमणले प्रभाव जमाएको बताईएको छ ।

कोरोना भाईरस फोला परेपछि वासिंङटनले आपतकाल घोषणा गरेको थियो भने १८ जनामा कोरोना भएको पुष्टी भएको थियो । यस्तै १५ सय मानिसमा कोरोना संक्रमण भएको अनुमान गर्दै केही सातादेखी नै उच्च सतर्कता अपनाएको छ ।

अमेरिकामा बस्ने नेपालीहरुमाथी कोरोना संक्रमण भएको वजा नभएको भन्ने भने पुष्टी भएको छैन । निधन भएका ६ जनामा भने नेपाली परेका छैनन् ।