सामाजिक सञ्जाल

मुलुकमा भईरहेका भ्रष्टचारको निष्पक्ष छानबिन हुनु पर्दछः चन्द्र भण्डारीे

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले मुलुकमा भईरहेका भ्रष्टचारको निस्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई आफुमाथी लगाईएका आरोपको छानबिनका लागि तयार रहनु स्वागतयोग्य भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।

साथै उनले आफ्नो गल्ति नभए डराउन नर्पेने बताएका छन् ।

उनको ट्वीटः आफु सत्मार्गमा छौं भने डराउनु पर्ने नै छैन । पूर्व प्र.म.डा.बाबुराम भट्टराई आफुमाथी लगाईएका आरोपको छानबिनका लागि तयारहुनु हुन्छ जुन स्वगतयोग्य छ । अरु भूतपूर्व पदाधिकारीहरु पनि पछि हट्नु हुदैन तर छानबिन निष्पक्ष हुने ग्यारेन्टी हुनु पर्दछ । भनिन्छ नि नबिराउनु न डराउनु ।