पु.समाचार

लागुऔषध र खैरो हिरोइनसहित परे यती समूहका सदस्य शेर्पा पक्राउ

काठमाडौं । यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा तथा यति समूहका पारिवारिक सदस्यसमेत रहेका नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ गरेका छन् ।

सदस्य शेर्पालाई गत माग १८ गते खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेका थिए । लागु औषधको दुर्व्यसनी भएको थाहा पाएपछि उनलाई केहीअघि भारतको पुर्नस्थापना केन्द्रमा राखिएको थियो ।