पु.समाचार

उपाध्यक्ष बामदेव गौतम अब राष्ट्रियसभा सदस्य

काठमाडौं । केपाल कम्युनिष्ट पार्टी(नेकपा) को आज बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्नय गरेको छ । बालुवाटारमा बसेको आजको बैठकले गौतमलाई सभासदस्य बनाउने निर्णय गरेको हो ।

उपाध्यक्ष गौतम एक प्रतिभाशाली नेता हुन् उनलाई राष्ट्रियसभा सदस्यको लागी राष्ट्रपतिद्वारा सभासदस्यको नियुक्तकोलागी सिफारीस गर्नेछन् । बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको शर्तलाई अस्वीकार गरेको छ । र, गौतमको मागअनुसार संविधान संशोधन गर्न अघिल्लो बैठक बनाएको कार्यदललाई भङ्ग गरेको छ ।