खेलकुद

नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ पोखरामा सुरु

पोखरा । प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर– २०२० अन्तर्गतको छनेट खेल तथा ‘‘१९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ आइतबारबाट पोखरामा सुरु । प्रतियोगितामा नेपालसहित ८९ जना खेलाडीहरुले सहभागिता छ्न भने जसमा १९ देशले भाग लिएका छ्न। सराङ्कोटबाट टेकअफ भएर फेवातालको छेउ खपौदिमा ल्यान्डिङ भएका छ्न् ।