राजनीति

राष्ट्रवादी नेता रावलसहितका कार्यदलले बुझायो प्रतिवेदन, एमसिसी फेल होला त ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाउएका छन् ।

उक्त एसिसी सम्झौता नसच्याई संसदवाट अनुवेदन नगर्नसमेत सुझाव दिएका छन् । प्रतिवेदन कार्यदलका संयोजक झलनाथ खनाल, भीम रावल र प्रदीपकुमार ज्ञवालीले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई बुझाएका हुन् ।