तस्विरहरु

पशुपतिनाथमा लाग्यो शिवरात्री (फोटो फिचर)

काठमाडौं । पशुपतिका चारवटै ढोका खोली पुजा गर्ने ब्यवस्था मिलाईएको शिवरात्रीमा हजारौं भक्तजनहरु पुजा गर्न आएका छन् । कतिपयले नागा बाबाहरुले विकृति ल्याएको भन्दै बिरोध गरिरहेपनि नहरुको भीड कम छैन । यसैबीच आज ३ बजेदेखी शुरु गरिएको पुजामा आएका बाबा र भक्तजनहरुको तस्विरः