पु.समाचार

मन्त्री बाँस्कोटाको अडियोक्लिप प्रकरणमा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले भ्रष्टाचारको मामिलामा आफू सुन्य सहनशील व्यक्ति रहेको बताएका छन् । सञ्चारमन्त्री गोकुल बास्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलो अभिव्यति दिदै प्रधानमन्त्री ओलीले पारदर्शी भन्दैमा कसैले कसैको अनुहार नहेर्ने बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए । उनले सञ्चारमन्त्रीका विषयमा आफुलाई पद धरापमा पर्ने सम्मको धम्की आएमो तर आफु त्यसमा विचलित नहुने बताए ।