विशेष

७० करोड घुष काण्डमा फसेका मन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । ७० करोड घुष काण्डमा मुछिएपछि सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। आज बिहान बिभिन्न मिडियामा मन्त्री बास्कोटाले मनपरी बोल्दै प्रिन्टिङ प्रेश खरीदमा ७० करोड मागेको समाचार आएपछि उनले प्रतिबाद गर्दै आएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा बास्कोटाले पदबाट राजीनामा दिएका हुन् ।

मन्त्री बाँस्कोटाको बिषयमा पछिल्लो राजनीतिकबृतमा आलदोचनामा सर्बसाधारणले समय खर्चिएका छन् ।