राजनीति

भ्रष्ट बाँस्कोटालाई कारबाही नगरे आन्दोलनको आँधीबेहरी ल्यानउने अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले ७० करोड भ्रष्टाचारमा तानिएका सुचना तथा सँचार मन्त्री गोकुल बाँस्कोटालाई सिंहदरबारबाट गलहत्याउन माग गरेका छन् ।
अध्यक्ष बस्नेतले विज्ञप्ती जारी गर्दै गरिव जनतालाई मारेर प्रिन्टिङ प्रेश छपाईमा कमिशन माग्नु लाजमर्दो भएको बताउंदै भ्रष्टाचारीलाई कारबाही नगरे तरुण दलले आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिएका छन् ।