सामाजिक सञ्जाल

दूतावासले धम्की नै दिनु अत्यन्तै असामान्य, अकुटनीतिक, गैरजिम्मेवार र आपत्तिजनकः सम्योजक मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पत्रिकामा प्रकाशित समाचार र विचारप्रति विमति सर्वस्विकार्य अभ्यास हो तर आफ्नो विमति रहँदैमा दूतावासले धम्की नै दिनु अत्यन्तै असामान्य, अकुटनीतिक, गैरजिम्मेवार र आपत्तिजनक विषय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो स्थिति आउनमा दूतावासको अगाडि लम्पसार पर्ने दशकौँको हाम्रो राजनीतिक चरित्र पनि कम जिम्मवार छैन भनेका छन् ।

उनको ट्वीट ः पत्रिकामा प्रकाशित समाचार र विचारप्रति विमति सर्वस्विकार्य अभ्यास हो तर आफ्नो विमति रहँदैमा दूतावासले धम्की नै दिनु अत्यन्तै असामान्य, अकुटनीतिक, गैरजिम्मेवार र आपत्तिजनक विषय हो। यस्तो स्थिति आउनमा दूतावासको अगाडि लम्पसार पर्ने दशकौँको हाम्रो राजनीतिक चरित्र पनि कम जिम्मवार छैन।