मनोरञ्जन

चर्चित पप गायक दिपक बज्राचार्यको ‘राति’ सार्वजानिक (भिडियो)

काठमाडौं । चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति ‘को म्युजिक भिडीयो सार्वजनिक भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ ।

भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो ।
[youtube https://www.youtube.com/watch?v=K-h-2_O6EJY]