पु.समाचार

महरालाई राजनीतिक षडयन्त्रले फसाएको हो, हाम्रो सम्बन्ध पहिलाको जस्तै रहन्छ: रोशनी शाही

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले सफाइ दिएसँगै पिडित महिला रोशनी शाहीले महरालाई आफूले नभएर राजनीतिक षडयन्त्रले फसाएकी छन् महरालाई अदालतले सफाइ दिने फैसला गरेसँगै उनले आफूले मानसिक सन्तुलन गुमाएका बेला महरामाथि उक्त आरोप लगाएको बताएकी छन् उनले लगातार घटना होइन भनेर बयान दिएकोसमेत बताइन् । उनले महरासँगको सम्बन्ध पहिलाको जस्तै रहने बताइन् ।

रोशनी शाहीले महारामथी आफूले जाहेरीसमेत दिएको छैन भन्दै जिकिर गरेकी छन्। आफूले उक्त घटना होइन भन्दै बयान दिएको र महरालाई फसाउनु राजनीतिक षडयन्त्र भएको बताएकी छन् ।