समाचार

आज ललितपुर महानगरपालिकाद्वारा सर्वजनिक बिदा

काठमाडौं । आज सोमबार ललितपुर महानगरपालीकाले आज सार्वजनिक बिदा दिएको छ ।

महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा महानगरपालिकाले शोकबिदा दिएको हो ।

८९ वर्षीय शाक्यको आइतबार उपचारका क्रममा निधन भएको थियो ।

हानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडा र मातहतका कार्यालय सोमबार बन्द हुने जनाएको छ ।