मनोरञ्जन

नग्मा श्रेष्ठ र टम्पशेर राई नदीको किनारमा भेटिए(भिडियो सहित)

काठमाडौं । नारायण दनुवारको स्वरमा रहेको ‘माया जालैमा’ गीतको भिडियो सार्वजनिक भएको छ । सन्जिब राईको शब्द र टम्पशेर राईको संगीत रहेको उक्त गीतमा नग्मा श्रेष्ठ, सन्जिब र टम्पशेरले अभिनय गरेका छन् । [youtube https://www.youtube.com/watch?v=ATgVvQ5bzm0&w=863&h=480]