स्वास्थ्य

अब थाहा पाउनुहोस्, सेक्स गर्दा महिलाहरुले छुट्टै आवाज निकाल्नुको कारण !

एजेन्सी । मानिसको जीबनमा शिक्षादेखि लिएर गास, वास र कपासको आवश्यक हुन्छ । त्यतिमात्र नभई मानिसहरुको जीबनलाई यौन पनि त्यतिकै आवश्यक रहेको छ । हाम्रो नेपाली समाजमा यौनलाई त्यति सहजै स्वीकार नगरेता पनि त्यसको महत्व र आवश्यक भने सबैलाई त्यतिकै छ । तर यसलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । यौन सम्पर्क गर्दा मानिसको जीवनमा धेरै फाइदाहरु पनि हुन्छ । हरेक मानिसको शारीरिक रुपमा स्वस्थ रहनको लागि यौन सम्पर्कको निकै महत्वपुर्ण भूमिका खेलेको हुन्छ । यौन सम्पर्क गर्दा महिला र पुरुष दुबैलाई आनन्द मिल्छ । तर महिलाहरु यौन सम्पर्कको समयमा एक प्रकारको छुट्टै आवाज निकाल्ने गरिन्छ । त्यो कुरा प्राय केटाहरुलाई थाहा हुँदैनन् । केहीले यौन सम्पर्कको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश सहभागिहरुले यौज सम्पर्कका क्रममा आवाज निकाल्नु वाहना मात्र भएको बताएका थिए । सो अनुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई वाहाना मात्र भएको बताएका थिए । सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । साथै केहीले पार्टनरको आत्मबल बढाउन र केहीले आवाजबाट छुट्दै आनन्दको महशुस गर्न यसो गर्ने गरेको बताए ।