मनोरञ्जन

गायक पशुपति शर्माको ‘जता नि चोर’ म्युजिक भिडियो सर्बजनिक, हिट हुने संकेत

काठमाडौं । चर्चित लोक गायक पशुपति शर्मा को नयाँ गीत ‘जता नि चोर’ भिडियो सहित सर्वजनिक भएको छ ।

गीतमा स्वर, शब्द र संगीत गायक शर्माको आफ्नै रहेको छ, भने निर्देशन तथा छायाङ्कन दुर्गा पौडेलको रहेको छ । नविन घर्तिमगरले सम्पादन गरेको सो गित मारुनि डिजिटलले निर्माण गरीएको हो ।

गीतमा देशमा भइररहेको भ्रष्टाभार र राजनितिमा भएका विकृतिको विषयलाई उठान गरीएको छ । पछिल्लो समयमा ‘लुट्न सके लुट कान्छा’ बाट विवादमा परेका शर्माले देशको राजनैतिक अवस्थालाई गित मार्फत सचेत गराउन खाजिएको छ ।