समाचार

जग्गा घोटलामा मुछिएका पुर्व प्रधानमन्त्री भट्टराई र नेपालमाथिको रिट प्रधान्याधिसको इजलासमा सुनुवाइ हदै

काठमाडौं । बालुवाटार जग्गा घोटला प्रकरणमा मुछिएका पुर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र डा. बमबुराम भट्टराइ माथी परेको रिटको आज प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको इजलासमा सुनुवाइ हुने भएको छ ।

बरिष्ठ न्याधिबक्ता बालकृष्ण न्योपानेले पुर्व प्रधानमन्त्री द्वय नेपाल र भट्टराइ माथि पनि मुद्धा चलाइयोस भनि दिइएको रिटको सुनुवाइ भइरहेको हो । अधिबक्ता न्योपानेले सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय नितिगत हुन नसक्ने दावि रिटमा गरका छन् ।

अख्तियारले भने मन्त्रीपरिषदको नितिगत निर्णमा अनुसन्धान गर्न नमिल्ने कानुनका कारणपुर्वप्रधानमन्त्रीको सन्दर्भमा बोल्न नमिलेको बताइएको छ ।
न्योपानेले ललिता निवास जग्गा पैकरणमा संलग्न सबै मन्त्रीपषिदका सबै सदस्यलाई कार्बाही गर्न रिमा माग गरेका छन् ।